काभा बिच भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

नेपालभ्युज

काभा बिच भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाली महिला टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।

भुटानमा जारी प्रतियोगितामा शनिबार बिहान भएको सेमिफाइनलमा मनिषा चौधरी र कमला पुनको जोडीले उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गरेको हो । यससँगै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २१–१३ र दोस्रो सेटमा २१–१२ ले पराजित गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved