यू-१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ

यू–१७ राष्ट्रिय फुटबल टोली

नेपालभ्युज

यू-१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले सनोज श्रेष्ठलाई राष्ट्रिय यू–१७ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

उनले साफ यू–१७ च्याम्पियनसिप २०२४ र एएफसी यू–१७ एसिया कप छनोटका लागि टोलीलाई प्रशिक्षण दिनेछन् । यस्तै, धनेश्वर प्रजापतिलाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ।

आइतबार एन्फाका महासचिव किरण राईले दुवैलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । यस्तै, प्रविन श्रेष्ठलाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved