प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

नेपालभ्युज

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मत दिन ह्वीप जारी गरेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved