कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपालभ्युज

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक साउन  २३ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहनेछ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved