नागढुंगा – नौबिसे सडक खण्ड आज र भोलि बेलुका बन्द हुने

नेपालभ्युज

नागढुंगा – नौबिसे सडक खण्ड आज र भोलि बेलुका बन्द हुने
फाइल तस्वीर

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे सडक खण्ड आज बेलुका र भोलि बन्द हुने भएको छ ।

राजमार्ग अन्तर्गत नौबिसे खोलाको पुलको गर्डर लन्च गर्नु पर्ने भएकोले आज र भोलि बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन रोकिने भएको हो ।

सो समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीलाई भने चल्न दिइने सडक डिभिजनले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved