प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

नेपालभ्युज

प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले शपथ लिएका छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मात्रै सचिवमा नियुक्त गरेका थिए । बुधबार सभामुख देवराज घिमिरले शपथ खुवाएका हुन् ।

संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved