एकीकृत समाजवादीले ९ पुराना नेतालाई गर्‍यो सम्मान

नेपालभ्युज

एकीकृत समाजवादीले ९ पुराना नेतालाई गर्‍यो सम्मान

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गरेको छ ।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्दसत्र कार्यक्रममा नौ जना नेतालाई सम्मान गरिएको हो ।

जसमा सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु साह, गोपीरमण उपाध्याय, राम अवतार पासमान, न्हुच्छे नारायण ढुकुजु, विजयलाल श्रेष्ठ र शितल झा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved