कोपा अमेरिका : पेरु र चिलीको बराबरी

नेपालभ्युज

कोपा अमेरिका : पेरु र चिलीको बराबरी

काठमाडौं । कोपा अमेरिका फुटबलमा पेरु र चिलीबीचको खेल बराबरीमा सकिएको छ ।

शनिबार बिहान सकिएको खेलमा पेरु र चिलीबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।

यससँगै दुवै टोलीले अंक बाँडेका हुन् । समूह ‘ए’ मा एक–एक अंकप्राप्त गरेको पेरु र चिली क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंकसहित अर्जेन्टिना भने शीर्ष स्थानमा छ ।

एक खेल खेलेको क्यानडा भने अंकविहीन छ । समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved