स्पेनको सानदार सुरुवात, क्रोएसिया ३ – ० ले पराजित

नेपालभ्युज

स्पेनको सानदार सुरुवात, क्रोएसिया ३ – ० ले पराजित

काठमाडौं । युरोकपमा स्पेनले सानदार विजयी सुरूवात गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले पराजित गरेको हो ।

अधिकांस समय खेलमा स्पेनले प्रभाव जमाएको थियो ।

खेलको २९ औं मिनेटमा अल्भारोज मोराटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस लगत्तै ३२ औं मिनेटमा फाबियान रुइजले अग्रतालाई दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved