कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक गुप्ता घुस रकमसहित पक्राउ

नेपालभ्युज

कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक गुप्ता घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई घुससहित प्रकाउ गरेको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिई गएको टोलीले गुप्तालाई सेवाग्राहीबाट लिएको ३५ हजार घुस रकम र स्रोत नखुलेको ५० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको हो ।

गुप्तामाथि अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved