सांसद कुर्दै खाली कुर्सी (तस्वीरहरू)

सांसद कुर्दै खाली कुर्सी (तस्वीरहरू)

काठमाडौं । संघीय संसद्‌मा अहिले बजेट अधिवेशन चलिरहेको छ।

यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेसंगै प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक र दफावार छलफल सुरु भएको छ।

तर, २७५ सदस्य रहेको प्रतिनिधि सभामा अहिले सांसदहरूको उपस्थिति न्यून देखिन्छ । सत्तपक्ष र प्रतिपक्ष बस्ने सिटहरु अधिकांश रित्ता छन् ।

मन्त्रीहरु बस्ने पहिलो लाइन खालीखाली रहेको छ। प्रतिपक्षी दलका प्रमुख नेताहरु पनि खासै देखिनन्न् । यसले बजेटमाथिको छलफल कर्मकाण्डी मात्र भएको पुष्टि भएको छ ।

शून्य समयमा बोल्ने नाम लेखाएका सांसदसमेत सदनमा उपस्थित भएका छैनन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved