कंगना रनौत फराकिलो मतान्तरसहित विजयी

नेपालभ्युज

कंगना रनौत फराकिलो मतान्तरसहित विजयी

काठमाडौं । लोकसभा चुनावमा भारतीय जनता पार्टीकी उम्मेदवार कंगना रनौत विजयी भएकी छन् ।

हिमाचल प्रदेशको मन्डीबाट कंगना फराकिलो मतान्तरसहित विजयी भएकी हुन् ।

उनले ५ लाख ३७ हजार २२ मत पाउँदा उनका प्रतिस्पर्धी भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंहले ४ लाख ६२ हजार २६७ मत पाए ।

उनीहरूबीच ७४ हजार ७५५ मतान्तर रहेको निर्वाचन आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved