तस्वीरमा १७औं गणतन्त्र दिवस

तस्वीरमा १७औं गणतन्त्र दिवस

काठमाडौं। सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी १७औं गणतन्त्र दिवस मनाइएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख सहित सरकार विशिष्ट अधिकारीहरू सहभागी भएका छन्।

समारोहमा सुरक्षाकर्मीको कवाज, विभिन्न सांस्कृतिक नृत्य, उपत्यकाका स्थानीय तहको झाकी, सातै प्रदेशको संस्कृति झल्कने सामूहिक नृत्य लगायतका कार्यक्रम प्रस्तुत गरिएको छ। त्यस्तै, सदाझैँ यस वर्ष पनि सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टि गरिएको छ। समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रिय भावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थिए।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्य रूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।

तस्वीरहरु:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved