प्रधानमन्त्रीले विश्वासको मत पाएलगत्तै कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

प्रधानमन्त्रीले विश्वासको मत पाएलगत्तै कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि कांग्रेसले बैठक बोलाएको हो ।

बैठक संघीय संसद् भवनको ल्होत्से हलमा साढे १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्रीको पाएको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल हुने एक नेताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved