संसद्‌मा मतदान जारी, खाली हलमा विरोध गर्दै कांग्रेस

नेपालभ्युज

संसद्‌मा मतदान जारी, खाली हलमा विरोध गर्दै कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरु भएको छ ।

अहिले सांसदहरुले पक्ष वा विपक्षमा मतदान गरिरहेका छन् ।

यता, रोष्ट्रमअघि भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नाराबाजी गरिरहेको छ । अन्य दलका सांसदहरु भने मतदानमा सहभागी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved