रवि लामिछानेले भने – एक पटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको

नेपालभ्युज

रवि लामिछानेले भने – एक पटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको मागलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् लामिछानेले भने, ‘एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ?’

कांग्रेसले लामिछानमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved