वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं। टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि प्रतिश जिसीले दोस्रो ओभरमै विकेट लिएका हुन्।

उनले वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाजेलाई ५ रनमा आउट गरे । टस जितेर वेस्ट इन्डिज ‘ए’ले ब्याटिङ रोजेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved