वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले लियो दोस्रो विकेट

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौं। वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा नेपालका लागि सागर ढकालले दोस्रो विकेट लिएका हुन्।

उनले वेस्ट इन्डिज ‘ए’ का एन्ड्रे फ्लेचरलाई ५३ रनमा आउट गरे । उत्कृष्ट ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले १६ ओभरमा २ विकेटको क्षतिमा १७३ रन बनाएको छ।

टस जितेर वेस्ट इन्डिज ए ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले विकेट लिन नसकेपछि वेस्ट इन्डिज ठूलो स्कोरतर्फ उन्मुख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved