वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं। वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपाले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो विकेट लिएको हो।

कमल सिंह ऐरीको बलिङमा वेस्ट इन्डिज ‘ए’ का एलिक एथेनाजेलाई १७ रनमा रन आउट भएका हुन्।

३.१ ओभरमा १ विकेटको क्षतिमा वेस्ट इन्डिज ‘ए’ ले २७ रन बनाएको छ। टस जितेर वेस्ट इन्डिज ए ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved