इलाम–२ मा डाकप्रसादले बल्ल खोले मतको खाता, डाकेन्द्रबाहेक अरू स्वतन्त्रका दुई तीन मत 

नेपालभ्युज

इलाम–२ मा डाकप्रसादले बल्ल खोले मतको खाता, डाकेन्द्रबाहेक अरू स्वतन्त्रका दुई तीन मत 

काठमाडौँ । इलाम २ को जारी मत गणनामा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले जारी मतगणनामा एक मत प्राप्त गरेका छन् ।

इलाम–२ को जारी मतगणनामा उनले करिब साढे २७ हजार मत गन्दा बल्ल एक मत पाएका हुन् ।

जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाइरहेका छन् ।  यस्तै स्वतन्त्र उम्मेदवारहरु धनराज मगरले २ मत, मनोज निरौला र योगेन्द्र गुरुङले ३–३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved