वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो सफलता

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट लिएको हो।

दीपेन्द्र सिंह ऐरीको बलिङमा वेस्ट इन्डिज ‘ए’ लाई आन्द्रे फ्लेचरलाई १३ रनमा रन आउट भएका हुन्।

यसअघि कमल सिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिएका हुन्।

वेस्ट इन्डिज ‘ए’ले ४ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved