एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै अनुकूल परिस्थितिमा आइपुग्यौं : अध्यक्ष ओली

नेपालभ्युज

एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै अनुकूल परिस्थितिमा आइपुग्यौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै अनुकूल परिस्थिति आइपुगेको बताएका छन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा महाधिवेशन प्रतिनिधि परिषद बैठक उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘दशौं महाधिवेशनपछि पार्टी विभाजन सरकारबाट षड्यन्त्रपूर्ण विस्थापन घेराबन्दी पार्टीका विरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमणका माध्यमबाट पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज हामी तुलनात्मक रूपमा अनुकलन परिस्थिति आइपुगेका छौँ।’ ओलीले भने ।

अझै चुनौती अन्त्य भने भइनसकेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved