आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई चौथो सफलता

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई चौथो सफलता

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले चौथो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि रिजन ढकालले चौथो सफलता दिएका हुन्।

उनले आयरल्याण्ड ‘ए’ का लाई मोर्गान टोपिङ्सलाई २१ रनमा एलबीडब्लू धरापमा पारे । यसअघि रञ्जित कुमार, साहब आलम र विकास आग्रीले नेपालका लागि १–१ विकेट लिए।

टस जितेर आयरल्याण्ड ‘ए’ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved