नेपाल ‘ए’ को दोस्रो विकेट पतन

नेपालभ्युज

नेपाल ‘ए’ को दोस्रो विकेट पतन

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का नरेन भट्ट ६ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्ड ‘ए’ का फिओन ह्याण्डले आउट गरेका हुन्। यो उनको दोस्रो विकेट हो।

यसअघि देव खनाल पहिलो बलमा आउट भएका थिए। १७५ रनको लक्ष्यमा नेपाल ‘ए’ ले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved