प्रचण्डको प्रतिवेदनमा छलफल सकिएन, भोली पनि चल्ने

नेपालभ्युज

प्रचण्डको प्रतिवेदनमा छलफल सकिएन, भोली पनि चल्ने

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा छलफल गर्नका लागि गठित २५ समूहमध्ये ११ समूहले बुधबार छलफलको निष्कर्ष सुनाएका छन्।

१४ वटा समूहले छलफलको निष्कर्ष सुनाउन बाँकी रहेको आठौं महाधिवेशन प्रचार प्रसार उपसमितिले जनाएको छ।

उनीहरूले भोली (बिहीबार) आफ्नो समूहको निष्कर्ष सुनाउनेछन्। आजका लागि बन्द शत्र स्थगित गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved