अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

नेपालभ्युज

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थमन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले सहसचिव शिवलाल तिवारीलाई अन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् ।

भन्सार विभागमा डुण्ढी निरौला, राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा सरुवा गरिएको छ ।

भन्सार विभागका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ।

यस्तै, तालिम केन्द्रका राम प्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ।

राजस्व महाशाखामा धनिराम शर्मा ल्याइएको छ। र, उत्तर कुमार खत्रीलाई योजना, अनुगमन शाखामा सारिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved