नेपाल पहिलो अंक जोड्ने लक्ष्यसहित आज बहराइनविरुद्ध मैदान उत्रिदै

नेपालभ्युज

नेपाल पहिलो अंक जोड्ने लक्ष्यसहित आज बहराइनविरुद्ध मैदान उत्रिदै

काठमाडौं ।  फिफा विश्वकप छनोट (World Cup qualifiers)को दोस्रो चरणमा नेपाली राष्ट्रिय टिमले आज बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ ।

बहराइनको रंगशालामा हुने खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ ।

समूह एचमा रहेको नेपाली टोली पहिलो अंक जोड्ने लक्ष्यसहित आज मैदान उत्रने छ ।

दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो हार व्यहोरेको थियो ।

#Nepalnationalteam

#Anfa

#Bahrain


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved