आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका गुल्शन झा ४ रनमा आउट भएका हुन्।

उनलाई आयरल्याण्डका बेन ह्वाइटले आउट गरे।

यसअघि ओपनर आसिफ शेख १६ रनमा आउट हुँदा कप्तान रोहित कुमार पौडेल डकआउट भए। आयरल्याण्डले दिएको १२२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपालले ५ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved