कुखुराको मासु धोएर पकाउनु खतरनाक !

नेपालभ्युज

कुखुराको मासु धोएर पकाउनु खतरनाक !

एजेन्सी । धेरैले कुखुराको मासु पकाउनु अघि सफासँग पानीले धुने गर्छन् । यसरी सफा गरेर पकाउँदा फोहोर सबै जान्छ भन्ने मान्यता छ ।

तर, यसो गर्नु स्वास्थ्यका लागि भने हानिकारक हुन सक्छ । द कन्वर्सेशनको रिपोर्टअनुसार कुखुराको मासु पकाउनु अगाडि नधुनुहोस् ।

मासु धुँदा भान्सा वरिपरि घातक ब्याक्टेरिया फैलन सक्छन् । यस्तोमा मासुलाई नधोइकन राम्रोसँग पकाउनु नै सही तरिका हो ।

खाद्यमा हुने रोगका दुई प्रमुख कारण खतरनाक ब्याक्टेरिया हुन् । यी काँचो पोल्ट्रीमा पाइन्छन् र मासु धुँदा भान्सामा फैलन सक्छन् । यी रोगबाट बच्न मासु नधोइ राम्रोसँग पकाउनु उपयुक्त हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved