काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणका लागि राष्ट्रिय टोलीको प्रारम्भिक सूचीका खेलाडीको नाम सार्वजनिक भएको छ।
शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले ३३ खेलाडीको नाम सार्वजनिक गरेको हो। दोस्रो चरणमा नेपालले बहराइनसँग मार्च २१ र २७ मा प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोली:
गोलकिपर : अभिषेक बराल, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ
डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ
मिडफिल्डर : एरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छुन्जु, लकेन, लिम्बु, मणि कुमार लामा, मनिष डांगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ज्यू ठकुरी, उत्सव राई
फरवार्ड: अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ, सन्जीव विष्ट
Facebook Comment
Comment