नेपालले गुमायो पाँचौँ विकेट

नेपालभ्युज

नेपालले गुमायो पाँचौँ विकेट

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप जोरा ८ रनमा आउट भएका हुन्।

उनलाई नेदरल्याण्ड्सका टिम भान देर गुग्टेनले आउट गरे। यसअघि कप्तान रोहित कुमार पौडेल ५०, आसिफ शेख ३०, कुशल मल्ल ११ रनमा आउट हुँदा कुशल भूर्तेल भने डकआउट भए।

नेदरल्याण्ड्सले दिएको १८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved