नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रोे विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सका स्कट एडवार्ड्स रनआउट भएका हुन्।

कुशल मल्लको बलिङमा दीपेन्द्र सिंह ऐरीले स्कटलाई रनआउट गरे।

यसअघि नेपालका लागि कुशल मल्लले र करण केसीले १–१ विकेट लिए। नेदरल्याण्ड्सले १३ ओभरमा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ।

टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved