क्रिकेट विश्वकप लिग–२

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका अनिल साह ७ रनमा आउट भएका हुन्।

उनलाई नेदरल्याण्ड्सका भिभयन किङ्माले आउट गरे। अहिले कुशल भूर्तेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन्। यसअघि आसिफ शेख १७ रनमा आउट भए।

टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो। नेपालले ११ ओभरमा २ विकेटको क्षतिमा ५०रन बनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved