स्पेनिस ला लिगामा गेटाफेमाथि बार्सिलोनाको गोलको वर्षा

नेपालभ्युज

स्पेनिस ला लिगामा गेटाफेमाथि बार्सिलोनाको गोलको वर्षा

काठमाडौं । स्पेनिस ला लिगामा गेटाफेलाई फराकिलो अन्तरले हराउदै बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा गेटाफेलाई ४–० ले हराउदै बार्सिलोना विजयी भएको हो ।

खेलको २० औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई पहिलो अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा लोपेजले चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाउन सफल भए ।

जितपछि बार्सिलोना २६ खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । भने गेटाफे ३४ अंकसहित दशौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved