नेदरल्याण्ड्सविरुद्ध अनिल साहको अर्धशतक

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध अनिल साहको अर्धशतक

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध अनिल साहले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अनिलले २९ बलमा अर्धशतक पूरा गरेका हुन्।

सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे।

१३८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको नेपालले १३.२ ओभरमा १ विकेटको क्षतिमा १२८ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved