विश्वकप लिग-२ क्रिकेट

नेपालले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट, दुवै ओपनर पेभेलिएन फर्किए

नेपालभ्युज

नेपालले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट, दुवै ओपनर पेभेलिएन फर्किए

काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौं ओभरमा डच ओपनर म्याक्स ओ डोडलाई रन आउट गरेको हो ।

उनी १० रन बनाएर पेभेलियन फर्किए । त्यसअघि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका थिए ।

सोमपालले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर मिचेल लेभिटलाई पेभेलियन फर्काएका थिए ।

नेपालले आज टस जिते पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved