एनएसजेएफ स्पोर्ट्स अवार्ड : राजेन्द्रकुमार प्रधानलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

नेपालभ्युज

एनएसजेएफ स्पोर्ट्स अवार्ड : राजेन्द्रकुमार प्रधानलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ स्पोर्ट्स अवार्डमा पहिलो ओलम्पियन राजेन्द्रकुमार प्रधानले लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन्।

प्रधानले करिब साढे ५ दशक भारोत्तोलनमा समर्पित गरिसकेका छन्। बोल्न र सुन्न नसक्ने प्रधानले राष्ट्रिय खेलकुेद परिषद राखेपबाट ११ वर्षअघि अवकास प्राप्त गरे। तथापि, उनी भारोत्तोलानमा सक्रिय नै छन्।

नेपाल भारोत्तोलन संघले उनलाई केन्द्रीय सदस्यका रुपमा पनि सम्मान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved