डेब्यू खेलमा रिजनले लिए विकेट, क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

नेपालभ्युज

डेब्यू खेलमा रिजनले लिए विकेट, क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि रिजन ढकालले पहिलो विकेट लिएका हुन्।

उनले क्यानडाका नभनि धालीवाललाई ६ रनमा आउट गरे । यही खेलबाट रिजनले डेब्यु गरेका हुन् । उनले डेब्यु ओभरमै विकेट लिए ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याउँदै क्यानडाले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved