क्यानडाविरुद्ध नेपालको सातौं विकेट झर्यो

नेपालभ्युज

क्यानडाविरुद्ध नेपालको सातौं विकेट झर्यो

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले सातौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पवन सराफ १५ रनमा आउट भएका हुन्। उनलाई क्यानडाका शाहिद अहमदजाईले आउट गरे।

अहिले सोमपाल कामी र सूर्य तामाङले ब्याटिङ गरिरहेका छन्।

यसअघि आरिफ शेख ३८, कुशल मल्ल २०,भीम सार्की १७, ओपनर कुशल भूर्तेल ६२ तथा कप्तान रोहित कुमार पौडेल र ओपनर आसिफ शेख ८–८ रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved