निगमले ५ चिनियाँ जहाज बेच्न पाँचौं पटक निकाल्यो लिलामीको सूचना

नेपालभ्युज

निगमले ५ चिनियाँ जहाज बेच्न पाँचौं पटक निकाल्यो लिलामीको सूचना

काठमाडौं । नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाज बिक्री गर्न पाँचौं पटक लिलामीको सूचना निकालेको छ ।

पटक-पटक लिलामीको सूचना निकाल्दा पनि कसैले आवदेन नदिएपछि मंगलबार पुन: लिलामीको सूचना निकालेको निगमले जनाएको छ ।

निगमले गत डिसेम्बर २१ मा पहिलो सूचना जारी गरेको थियो । निगमले २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज​ लिलामीमा राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved