कांग्रेस केन्द्रीय समितिमा को को आए नयाँ अनुहार ?

नेपालभ्युज

कांग्रेस केन्द्रीय समितिमा को को आए नयाँ अनुहार ?

काठमाडौं। १४ औँ महाधिवेशनबाट काँग्रेस केन्द्रीय कार्यसमितिको खुलातर्फ १५ बढी नयाँ अनुहार आएका छन्। गणेश लामादेखि अजयबाबु सिवाकोटीसम्म आएका छन्। उदयशमशेर राणा, नैनसिंह महर, उमेशजंग रायमाझी, जितजंग बस्नेत, कुन्दनराज काफ्ले र राजीव ढुङ्गाना पनि नयाँ अनुहार हुन्।

यस्तै मोहन आचार्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य पनि नयाँ अनुहार हुन्। गोविन्द पोखरेल र दिनेश कोइराला पनि काँग्रेस केन्द्रीय समितिमा नयाँ अनुहारका रुपमा आएका छन् ।

खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जसअनुसार सभापति शेरबहादुर देउवा पक्षले वर्चस्व कायम राखे पनि शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved