स्पेनिस ला लिगामा सेल्टा भिगो पराजित

नेपालभ्युज

स्पेनिस ला लिगामा सेल्टा भिगो पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराति भएको खेलमा भिगोलाई १–० ले हराउँदै रियल सोसिसाडले जित निकालेको हो । जितसँगै रियल सोसिडाड २१ खेलबाट ३५ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।

पराजित भएको सेल्टा भिगो १७ अंकसहित १६औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved