सामान्य अंकको गिरावटसँगै बन्द भयो यो साताको नेप्से

नेपालभ्युज

सामान्य अंकको गिरावटसँगै बन्द भयो यो साताको नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ६२ अंकले घटेर २०८८ दशमलव ९९ विन्दुमा पुगेको छ ।

बिहीबार ३०७ कम्पनीका ७९ हजार ३ सय ८९ पटकको कारोबारमा २ करोड २१ लाख ३२ हजार ७ सय ६८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २ सय ७७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १९ अंकले घटेर ३८४ दशमलव १४ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved