एनएसएल : पहिलो हाफमा झापा र धनगढीको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा झापा र धनगढीको बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफ.सी. र धनगढी एफ.सीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

तुलनात्मक रुपमा झापाले गोल गर्ने धेरै अवसर प्राप्त गरेको थियो। झापा दोस्रो जितको खोजीमा छ। धनगढी भने जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिने योजनामा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved