माओवादी संसदीय दलको बैठक शुरु

नेपालभ्युज

माओवादी संसदीय दलको बैठक शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक शुरु भएको छ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्दै छ।

प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ। बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले सभामुखसहित सत्तारुढ दल र सरकारविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको छ। पार्टीले कारबाही गरेका १४ जना सांसद संसद् प्रवेश गरे बैठक चल्न नदिने एमाले अध्यक्ष केपी ओलीले बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved