आजको मौसम यस्तो छ

नेपालभ्युज

आजको मौसम यस्तो छ
फाइल तस्वीर ।

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकभरको तापक्रम थप चिसो बन्दै गएको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाको भनाई छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

यसवर्ष समय अगावै जाडो बढ्दै गएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved