एनएसएल : पहिलो हाफमा वीरगंज र झापाको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा वीरगंज र झापाको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा अहिले वीरगंज यूनाईटेड एफ.सी. र झापा एफ.सीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved