एनएसएल : पहिलो हाफमा चितवन र बुटवलको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा चितवन र बुटवलको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा अहिले एफ.सी. चितवन र एफ.सी.बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीको लगातार प्रयासमा पनि गोल भने हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved