काठमाडौंका कुन–कुन ठाँउमा आज बिजुली आउदैन ?

नेपालभ्युज

काठमाडौंका कुन–कुन ठाँउमा आज बिजुली आउदैन ?

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति रोकिने भएकोे छ ।

टेकू सबस्टेसन स्तरोन्नतिको काम भइरहेकाले विद्युत् आपूर्ति रोकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले सार्वजनिक सूचना मार्फत जानकारी दिएको हो ।

कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

पढ्नुहोस  सूचना !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved