यूएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन यूएई जानुभन्दा पहिला प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास गएका हुन् ।

नेपालभ्युज

यूएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतलनिवास गएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन यूएई जानुभन्दा पहिला प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास गएका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डलाई सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved